गृहपृष्ठ → शैक्षिक र पेशागत जीवन

शैक्षिक र पेशागत जीवन

यात्रा

शिक्षा र करियर

२००० -२००३ 

प्रमाणपत्र तह (आई.ए.) – अंग्रेजी, भूगोल र अर्थशास्त्र

भक्तपुर क्याम्पस, त्रिभुवन विश्वविद्यालय

२००३

मानविकी तथा सामाजिक शास्त्रमा स्नातक – अंग्रेजी साहित्य र समाजशास्त्र

त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय

२००३ -२००६  

अन्तर्राष्ट्रिय कुरियर कम्पनीहरूमा बिक्री तथा मार्केटिङ विभागको नेतृत्व

टीएनटी इन्टरनेसनल एक्सप्रेस – सेल्स एक्जिक्युटिभदेखि सेल्स म्यानेजरसम्म

अरामेक्स इन्टरनेसनल – सेल्स टिम लिडर

२००६ - २००८  

व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) – विश्वव्यापी व्यवसाय नेतृत्व, मार्केटिङ

जोन्सन एन्ड वेल्स विश्वविद्यालय, रोड आइल्यान्ड, अमेरिका

२००८ -२०१३ 

परामर्श, परियोजना र शैक्षिक संस्थाहरूमा करियर

सेवी कन्सल्टिङ – सह-संस्थापक तथा स्रोत व्यक्ति

इरुडाइट कलेज, नेसनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, ललितपुर कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज, नोभेल एकेडेमी, इन्फर्म्याटिक्स कलेज – प्राध्यापक

नेपाल संविधान फाउन्डेसन – कार्यक्रम व्यवस्थापक

नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज – स्नातकोत्तर कार्यक्रम संयोजक

२०१३-२०१७   

फिनल्यान्ड आगमन

अर्थशास्त्र तथा व्यवसाय प्रशासनमा स्नातकोत्तर – रणनीतिक व्यवसाय विकास

भासाको विश्वबिद्यालय , भभासा, फिनल्याण्ड

२०१४ -२०१७

जीविकोपार्जनका काम

सोकोस होटल भान्ता, SOL Palvelut मार्फत

२०१७-२०१९ 

इन्टर्नसिप, तालिम र काम

बिजनेस लिड तालिम – Hanken & SSE Executive Education द्वारा आयोजित

बिजनेस लिड इन्टर्न – बाह्य सम्बन्ध, Hanken विश्वविद्यालय

व्यवसाय विकाससम्बन्धी काम – सुबिजा सर्भिसेज

२०१९ 

फिनिस भाषा परीक्षा (Yleiset kielitutkinnot)

फिनिस भाषा परीक्षाका चारै भाग – सुनाइ, बोलाइ, बुझाइ र लेखाइ – मा तह ३ हासिल गरी सफलतापूर्वक उत्तीर्ण

२०१९ -२०२२ 

मार्केटिङ काम, कोरोनाको असर र पुनरुत्थान

मार्केटिङ – Mtech Digital Solutions, भान्ता

साना अस्थायी कामहरू

२०२१ -२०२३   

व्यावसायिक शिक्षक शिक्षा

युभास्कुलाको ब्यबहारिक उच्च शिक्षालय

२०२२-२०२५ 

सुपरिवेक्षण र व्यवस्थापकीय जिम्मेवारी

विद्यालयको साँझका क्लबहरूमा प्रशिक्षक

लजिस्टिक सम्बन्धि कामहरु 

२०२५ देखि

उद्यमशीलता

राजनीति

अनुसन्धान

हाम्रो इभेन्ट्स – सह-संस्थापक

SDP, नगर परिषद् र क्षेत्रीय परिषद्

राजनीतिक सहभागिता →

विशेषज्ञता

शेखरको बिशेष शिप र ज्ञानका क्षेत्रहरु 

व्यवसाय व्यवस्थापन मार्केटिङ प्रशिक्षण र कोचिङ स्थानीय सरकार सामुदायिक काम

सँगै काम गरौँ

सम्पर्कमा रहौँ।

काम, तालिम वा वक्ताका रूपमा निम्तो दिन सम्पर्क गर्नुहोस्।