शेखर
आचार्य
व्यवसाय व्यवस्थापक, मार्केटिङ विशेषज्ञ, प्रशिक्षक, अनि राजनीतिमा सक्रिय, सामाजिक कार्यकर्ता ।
नमस्ते
शेखरलाई चिन्नुहोस्
उनि एक व्यवसाय व्यवस्थापक, मार्केटिङ विशेषज्ञ , प्रशिक्षक हुनुका साथै स्थानिय राजनीतिमा सक्रिय एक सामाजिक व्यक्ति हुन् , र उनि आफ्नो परिवारसित भान्तामा बस्छन् ।
यस वेबसाइटमा उनले आफ्नो कथा, यात्रा, अनुभव र जिम्मेवारीहरू साझा गर्दछन।
उनलाई अझ नजिकबाट चिन्न तल स्क्रोल गर्नुहोस्, वा माथिको मेनुबाट सिधै आफूले चाहेको खण्डमा जानुहोस्।
घर
टिक्कुरिला,भान्ता
जरा
नेपाल
शिक्षा
अर्थशास्त्र तथा व्यवसाय प्रशासनमा स्नातकोत्तर – व्यवस्थापन र संगठन, रणनीतिक व्यवसाय विकास, भाषा
विश्वविद्यालय
एमबीए, मार्केटिङ – जोन्सन एन्ड वेल्स विश्वविद्यालय, अमेरिका
करियर
व्यवसाय व्यवस्थापक, मार्केटिङ विशेषज्ञ, प्रशिक्षक, कार्यक्रम सञ्चालक र राजनीति
फुर्सदमा
उनका लागि जिवनका महत्त्वपूर्ण कुराहरू।
पठन
पुस्तक उनको जीवनको ठूलो हिस्सा हो। सिर्जनशील कुनामा उनले आफूले पढेका पुस्तकहरू – र तिनबारे आफ्ना विचारहरू – साझा गर्दछन।
लेखन
चिन्तन र लेखदेखि विचारप्रधान रचनासम्म – लेखन उनका लागि आफ्ना विचार व्यवस्थित गर्ने माध्यम हो।
सिक्ने र सिकाउने
अमेरिका र फिन्ल्यान्ण्डको विश्वविद्यालयबाट स्नातकोत्तर, ब्यबस्थापक र प्रशिक्षकका रूपमा वर्षौंको अनुभव: उनि हरेक दिन केही नयाँ सिक्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन ।
परिवार र समुदाय
भान्ता उनि र उनको परिवारको घर हो – असल छिमेकी, साथीभाइ र सामुदायिक काम मार्फतनै भान्तालाई उनले आफ्नो घर बनाएका छन् ।
दृष्टि
सबैसँग केही न केही दिन सक्ने कुरा हुन्छ।
जुनसुकै पृष्ठभूमि भएपनि हरेक व्यक्तिसँग साझा गर्न लायक सीप र कथाहरू हुन्छन्। तिनलाई प्रयोग गर्ने वास्तविक अवसर पाउने अधिकार पनि हुनु पर्दछ ।
रुचि
मानिस, सिकाइ र विचार।
छिमेकीसँगको कुराकानीदेखि प्रशिक्षण, लेखन र आफूले पढ्ने पुस्तकसम्म – मानिस र विचारलाई एकै ठाउँमा ल्याउनु उनको रुचिको बिषय हो।
शेखरकै शब्दमा
“यो हाम्रो घर हो।”
सम्पर्क र सहकार्य
कुरा गरौँ!
व्यवसाय, पुस्तक, प्रशिक्षण, राजनीति वा भान्ताको जीवन – उनलाई सन्देश पठाउनुहोस्।